प्रेस सेन्टर नेपाल पर्सा शाखाद्वारा श्रर्दान्जलि सभाको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्सा शाखाद्वारा श्रर्दान्जली सभाको आयोजना गरेको छ ।

प्रेस सेन्टर नेपाल पर्सा शाखाका सदस्य बिशाल पटेलको ममतामयि माता किरण देबिको ५२ बर्षको उमेरमा यहि मिति २०८१/०५/ ०२ गतेका दिन असमायिक निधन भएकोले आज १३ औं दिनका दिन बिरगंज महानगर पालिका वडा न.१६ नगवा स्थित निजको निवासमा पुगि प्रेस सेन्टर नेपाल पर्सा शाखा परिवारको तर्फबाट श्रर्दाजलि अर्पण गरेका थिए ।

सेन्टरका जिल्ला सचिव शिवनाथ यादवको नेतुत्वमा गएको टोलिले पटेलका स्वर्गीय माताको  तस्बिरमा फुल अबिर चढाएर मृत्य आत्माको चिरशान्तिको कामना गर्दै उहाको बैकुण्ठ बास होस र मृतकजन परिवार प्रति धैय धारण गर्ने शक्ति श्री गहवामाईले प्रदान गरून् भन्दै भावपुर्ण श्रर्दाजलि अर्पण गरेका थिए  ।

सो श्रर्दान्जलि कार्यक्रममा जिल्ला सचिव शिवनाथ यादव , जिल्ला सदस्य अजित भुजेल , प्रणय साह , आनन्द साह , दिपेन्द्र कुमार साह रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...