सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा आगलागी नियन्त्रण र सचेत कसरी हुने भन्ने सम्बन्धमा सचेतनामुलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज ।सर्वसाधारणमा आगजानी सम्बन्धि सचेत हुन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को हार्दिक अनुरोध सहित पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न गरेको थियो ।

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बी.म.न.पा.बडा नं.२ छपकैया स्थित बिभिन्न होटेलमा आगलागिबाट बच्न होटेल तथा घरहरुमा खाना बनाई सकेपछि राम्ररि आगो तथा ग्यास निभाउने , जथाभावी आगो नबालौ , सलाई लाईटर बच्चाहरुको पहुँचबाट टाढा राखने , चुरोट सल्काई जथाभावी नफाल्ने , आगो बालिसके पछि राम्ररि निभाउने  सम्बन्धमा सचेत गर्ने ९ वटा उपाय बारे  जनचेतना मुलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष  ग्यासुदिन ठकुराईको बिशेष उपस्थित सामुदायिक सेवा केन्द्र छपकैयाका पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष अब्दुल हक , सदस्य अजित भुजेल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.ज भिम बहादुर कपडयाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...