चेलीबेटि बेचबिखन तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार  भुजेल , बिरगंज । मानव बेचबिखन बिरुद्ध हाम्रो यात्रा भन्ने मुल नाराका साथ मेची महाकाली जनचेतना अभियान अन्तर्गत चेलीबेटि बेचबिखन तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको  आयोजनामा पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. २ स्थित सामुदायिक प्रहरी सेवा अगाडी मानव बेचविखन तथा ओसारपसार  नियन्त्रण , जोखिम  , प्रलोभनमा पार्ने, वैदेशिक रोजगारमा जादा त्यहाको भाषा सम्बन्धि जानकार नहुनु , कानुनी व्यवस्था र यस कार्यमा सहयोग गर्ने सस्था सम्बन्धि अ. १०० थान जनचेतनामुलक पर्चा पम्पलेट बितरण  गरी सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

 कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य अजित कुमार भुजेलको अध्यक्षतामा तथा बडा समिति कार्यालय बडा नं.२ का महिला बडा सदस्य संगिता थापा भुजेलको प्रमुख आतिथ्यमा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.ज. दिपेन्द्र कुमार यादव ,प्र.ज भिम बहादुर कपडयाल  लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...