बिहिवार भएको प्याब्सन टि -२० क्रिक्रेट प्रतियोगितामा पहिलो खेलमा एमईएस र दोस्रो खेलमा साउथ जोन बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको १३ औं  दिन बिहीबार  पहिलो खेल एमईएस माबी र मास्कोट माबी बीच भएको थियो ।

एमईएस माबिले मास्कोट माबीलाइ १३ रनले पराजित गरेका थिए ।
एमईएस माबीले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै १९.६ ओभरमा १० बिकेटको क्षतीमा १२४ रन बनाएका थिए ।

जबाफी ब्याटिङ्ग गर्दै मास्कोट माबिले २० ओभरमा ७ बिकेटको क्षतिमा जम्मा १११ रन बनाएका थिए । १३ रनले एमईएस माबी बिजयी भएको छ  । सो खेलमा एमईएस माबिका एमडि ज्याउल म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि सोहि दिनको दोस्रो खेल साउथ जोन माबी र मुनलाईट माबी बीच भएको खेलमा साउथ जोन माबीले टस जिति पहिलो ब्याटिङ्ग रोज्दै १९.४ ओभरमा १० बिकेटको क्षतिमा १४५ रन जोडेका थिए ।

त्यसैगरि मुनलाईट माबीले १८.२ ओभरमा १० बिकेट गुमाई १०६ रन बनाएका थिए । ३९ रनले मुनलाईट पराजित भएको थियो ।साउथ जोन माबीका समीर आलम म्यान अफ द म्याच घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...