बिवाहको लागि चाहिने आवस्यक सामग्री अल मंसुर फाउन्डेसन र राईजिङ्ग बिरगंज नेपालको सहयोगमा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । असहाय र बिपन्न्न वर्गहरुको लागि अल मंसुर फाउण्डेसन र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा बिवाहको लागि चाहिने आवस्यक सामाग्री बितरण गरेको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको  आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बी.म.न.पा. २ छपकैया घुसुकपुर स्थित जिल्ला पर्सागढी न.पा.बडा नं.७ बहुअर्वा टोल बस्ने स्वर्गीय सई आलमको छोरी सजिदा खातुनलाई बिबाहको लागी चाहिने भाडा कुडा लगायत सम्पुर्ण किचेन सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा ईलाका प्रहरी कार्यालय छपकैयाका प्र.ब.ना.नी. दिपेन्द्र मल्लको प्रमुख आतिथ्यमा अल-मंसुर फाउन्डेशनको जिल्ला अध्यक्ष जेयाहुल हक समानी, हाजि जाकिर हुसैन , मुन्ना समानी,एमामुल हक , सलमा खातुन ,वजिमन खातुन, गुलशन खातुन,   हजरुल खातुन, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ,  प्रहरी हवल्दार दुर्गा कुमार आले, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल ,  प्र.ज. अविनेश राय र भिम बहादुर कपडयाल  प्र.ज.रमेश प्र. यादव लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...