साहिब दरबार सस्थाद्वारा नारायणी अस्पतालका बिरामी तथा कुरुवालाई न्यानो कम्बल बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । साहिब दरबारद्वारा नारायणी अस्पतालका बिरामी तथा कुरुवालाई कम्बल बितरण गरेको छ ।

मधेसमा अहिले केही दिनदेखि बढदो जाडो र शितलहरको कारण जनजीवन कस्टकर बन्दै गएको हुदा  शनिबार  साहिब दरबारद्धारा जाडो यामलाई ध्यानमा राखी नारायणी अस्पतालमा बिरामी तथा कुरूवाहरूलाइ  कम्बल वितरण गरेको थियो ।

साहिब दरबार सस्थाले नारायणी अस्पतालका बिरामी तथा कुरुवाहरुलाई १५० जनालाई न्यानो कम्बल बितरण गरेको सस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो ।

साहिब दरबार सस्थाका अध्यक्ष उमेशलाल सहनीको नेतुत्वमा तथा बिरगंज महानगर पालिका वडा नं. ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकारको विशेष उपस्थित सदस्यहरू प्रेमबाबु पटेल , अन्नपुर्णा सिंह , दिपा श्रेष्ठ , रोशन पटेल , वकिल मियाँ , समिम अंसारी , हफिज मियाँ , पुष्पराज कोइराला समेतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...