छ्पकैया सामुदायिकद्वारा लैङ्गिक हिंसा बिरुद्ध जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । लैङ्गिक हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनाम बिरगंज महानगरपालिका वडा नं.२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि लैङ्गीक हिंसा सम्बन्धि जनचेतनामुलक पर्चा पम्पलेट अन्दाजी ५० थान स्कुलका विद्यार्थीहरुलाई बितरण गरेको थियो ।

पर्चा पम्पलेट बितरण कार्यक्रममा  सामुदायिक सेवा केन्द्रका सदस्य धिरज शर्माको बिशेष उपस्थितिमा सामुदायिक सेवा केन्द्रका पदाधिारीहरु अजित कुमार भुजेल , मो.एहसानुल हक (बिटु) , मन्जु अर्याल , लक्ष्मी कर्ण , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.ज. अविनेश राय लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...