बिरगंजमा अन्दाजी ३० वर्षिया गर्भवती महिलाको मानवसेवा आश्रममा उद्वार

Date:

पर्सा पोस्ट, असोज ११ गते, वीरगञ्ज । शनिबार राति ९ बजे वडा प्रहरी कार्यालयका प्र.स.नी. भुलेन्द्र गिरी र आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुले अन्दाजी ३० वर्षीया गर्भवती महिलालाई मानवसेवा आश्रम वीरगञ्ज शाखामा ल्याइ दिएका छन्।

मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार महिलाले आफ्नाे नाम, घर र ठेगाना स्पष्ट भन्न सकेकी छैनन्। उहाँलाई सोधपुछ गर्दा पनि बारम्बार परिचय खुलाउन नसकेको आश्रमले जनाएको छ।

हाल गर्भवती अवस्थामा रहेकी ती महिलाको उपचार नारायणी अस्पतालमा हेमा थापाको निगरानीमा हुनेछ भने मानसिक स्वास्थ्य उपचार डा. भरत गोइतको जिम्मेवारीमा हुने आश्रमले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...