पुर्व मन्त्री जितेन्द्र सोनल बिकास बिरोधि जनता जागरण अभियान तथा बाटो संघर्ष समितिको आरोप

Date:

अजित कुमार भुजेल ,  बिरगंज । जनता जागरण अभियान तथा बाटो संघर्ष समिति द्धारा बाराको प्रसौनी गाँउपालिका र विश्रामपुर गाँउपालिका युवाहरु द्धारा बाटो मर्मतको लागि पत्रकार सम्मेलन हामीले जुन प्रतिनिधि चुनेका छौ त्यो प्रतिनिधि नैतिक्ता हिन छन यो गाँउ प्रति जनता प्रति कुनै लगाँउ छैन । यो बाटो विश्रामपुर गाँउपालिका वडा नं. ५ मा पर्छ विश्रामपुर गाँउपालिका वा अन्य गाँउपालिकामा के कति बजेट छ , यो यहाँहरुलाई नै थाहा छ । यहाँका पालिका अध्यक्ष छन वा वहाँका पार्टीका कार्यकताहरुले गर्दा यो दिन देख्न परि रहेको छ । गत वर्ष प्रदेश संसद जितेन्द्र सोलनले ३५ लाख रुपियाँ राख्नु भएको थियो।त्यसमा मात्र ५ देखि ७ लाख सम्मको काम भएको छ यहाँहरुलाई  थाह नै छ ।

त्यो पैसामा यदि पुरै बाटो ढलान भयो भने  आज यो दिन देख्नु पर्दैन थियो समाज सेवि रमेश साहले बताए , विश्रामपुर गाँउपालिकाका अध्यक्ष संग हामी कति चोटि आग्रह गरे बाटो मर्मतका लागि तर अहिले सम्म केहि भएन यस वडाका अध्यक्ष संग प्रत्यक्षरुपमा भेटेर यो समस्या राखेका छौ तर यहाँले पनि आश्वासन  मात्र सिमित रहयो स्थानिय शर्मा सरार्फले बताए । यहि बाटो भएर उहाँहरु भोजभतेर विवाहमा आउँछन तर यहाहरुको नजर यो बाटोमा  पर्दैन यो बाटोको लागि विगत ८वर्ष देखि प्रदेश संसद जितेन्द्र सोनल संग भन्दै आएको छु । यहाँ समुदायिक विधालय छ त्यसमा १५ हजारको हाराहारीमा विधार्थीहरु छन, त्यहि बाटो भएर जान्छन यो बाटो २४ घण्टा बाटोमा अवातजात रहन्छ छिटो भन्दा छिटो बनाई दिनु पर्यो बारा जिल्ला क्षेत्र नं.४का सांसद किशान श्रेष्ठको यहाँ फिरी भिसा,फिरी टिकट यहाँ लागु हुदैन संगर्ष समितिको सह सचिव रुपेश कुशवाहा बताए ।

यो बाटोमा कुनै चार चक्के गाडी आयो भने पछाडि भएका मान्छेको धुलोले पुरै जिर्व भरि हाल्छ पानी पर्यो भने बाटो आउन जान गारो हुन्छ जितेन्द्र सोनल ३ चोटी यहाँ बाट निर्वाचित हुनु भएको छ १ चोटी प्रतिनिधि सभामा २ चोटी प्रदेश संसदमा त्यसमा पनि भौतिक विकाश मन्त्री हुनु भएको हो तर यहाँको क्षेत्रममा नै विकाशको अवधुरो प्रतिनिधि संसद किशान श्रेष्ठ जितेको लगभग ३ वर्ष भयो तर यहाँको कुनै विकाश भएको छैन अहिले सम्म गाँउमा कहिले पनि आयनु भएको छैन रौतहट,बारा,पर्सा जिल्लालाई जोड्रने बाटो हो जनता जागरण अभियान तथा बाटो संघर्ष समितिका अध्यक्ष नवलकिशोर ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गौतम माबिमा ” विद्यार्थी उपलब्धि सम्मान समारोह ” सम्पन्न

पर्सा पोस्ट , असार १० गते , वीरगञ्ज । वीरगञ्जस्थित...

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...