तत्वा समाज युवा क्लबको आयोजनामा रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । तत्वा समाज युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

बिरगंज महानगरपालिका वडा नम्बर २१ स्थित परवानीपुर पर्सामा सम्पन्न भएको हो। तत्वा समाज युवा क्लबको समुद्घाटनको दिन आज रक्तदानको आयोजना गरेको हो।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी तत्वा समाज युवा क्लब अध्यक्ष बुनीलाल महतो एवं तत्वा समाज युवा क्लब सचिव प्रदिप कुमार तत्वा तथा अतिथीमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डेयको उपस्थिति रहेको थियो।

सो आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ५२ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गौतम माबिमा ” विद्यार्थी उपलब्धि सम्मान समारोह ” सम्पन्न

पर्सा पोस्ट , असार १० गते , वीरगञ्ज । वीरगञ्जस्थित...

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...