लायन्स क्लब बिरगंजद्वारा न्यानो कपडा बिरगंज कपडा बैंकलाई सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । लायन्स क्लब संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म उत्सवको उपलक्ष्यमा लायन्स क्लब बिरगंज परिवार,लायन्स क्लब बिरगंज कुटुम्ब,लायन्स क्लब बिरगंज एक्सिलेन्स,लायन्स क्लब बिरगंज फ्रेन्ड जोन्स,लायन्स क्लब बिरगंज सर्बोत्तम ,  लायन्स क्लब बिरगंज सहयोगीद्वारा “बिरगंज कपडा बैंक” लाई न्यानो कपड़ा सहयोग गरेको छ।

बुधबार कपड़ा बैंकको कार्यालय मै पुगी संस्थाका सचिव कन्हैया पटेललाई ७ झोला कपडा हस्तान्तरण गरीएको लायन नरोत्तम पाण्डेयले जानकारी दिए।

यस कार्यक्रममा कपड़ा बैंकका कोषाध्यक्ष मनोज मिश्रा,लायन क्लब परिवारका अध्यक्ष भानुभक्त अधिकारी , कुटुम्बका अध्यक्ष लायन रिना रौनियार ,  एक्सिलेन्सका अध्यक्ष लायन मनोज उपाध्याय, फ्रेन्ड जोनका अध्यक्ष लायन श्रवण साह, सर्बोत्तमका अध्यक्ष लायन डाक्टर चितरन्जन साह ,सहयोगिका अध्यक्ष लायन दिलपाल साह, दोस्रो डिस्ट्रीक गभर्नर लायन राम बिहारी पाण्डे,डिस्ट्रीक एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना ,एरिया चिफ लायन श्याम गुप्ता, डिस्ट्रीकको चिफ एडभाइजर लायन बिजया ओझैया , डिस्ट्रीकको चिफ एडभाइजर लायन रिकेश साह, डिस्ट्रीक चिफ लायन उमेश साह कानु,जोन चेयर पर्शन लायन सन्जिता प्याकुरेल,परिवारका उपाध्यक्ष लायन नरोत्तम पाण्डे,लायन उमेश कुमार गुप्ता,लायन प्रदिप अग्रवाल,लायन सुदेश लाखे,लायन सुशिला थापा, लायन दिगम्बर थापा,लायन रचना प्याकुरेल ,लायन भारती गिरि,लायन प्रीती गुप्ता ,लायन शिमा रौनियारको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...