नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २६ औं अधिवेशन सम्पन्न, सभापतिमा जदु साह निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २६ औं अधिवेशन सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति बिरेन्द्र राज कंडेलको आतिथ्यमा सम्पन्न भएको हो भने बिशिस्ट अतिथिमा भगवती चौधरी ,शिवनाथ यादव,नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका प्रमुख बिरसम्सेर कुर्मी  लगायतकाको उपस्थिति रहेको हो भने उक्त कार्यक्रम उपशाखाको सभापति जादू साहको सभापतित्वमा सम्पन्न भएको हो।

नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २६ औं अधिवेशनबाट सभापतिमा जदु साह,उपसभापतिमा कविता साह,सचीव मनोज राम , सहसचिवमा सरोज गिरि , कोषाध्यक्ष राकेश कुमार , सदस्यहरु रामबालक राम,मुकेश साह ,शिव साह तेलि,सदस्य निवर्तमान सभापति गणेश महरा निर्वाचित हुनु भएको छ ।।
उक्त अधिवेशनमा उपशाखाका आजिवन सदस्यहरु,पदाधिकारीहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम समपन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि बिरेन्द्र राज कंडेलका अनुसार  उनले भने रेडक्रसले विशुद्धरूपमा मानवसेवामा काम गर्दै आएको बताए ।  विपद्‌को बेलामा रेडक्रसले विभिन्न किसिमका विशेष सहयोग गर्दै आईरहेको बताए। रेडक्रस एक मानवीय सेवा गर्ने संस्था हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...