श्री नेपाल राष्ट्रिय माबि नगवाका विद्यार्थीद्वारा बिद्यालयमा तालाबन्दी गर्दै विद्यालय अगाडि आगो बालि बिरोध प्रदर्शन गर्दै

Date:

अजित कुमार भुजेल , बिरगंज नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुद्वारा विद्यालयमा तालाबन्दी गरि  विद्यालयको गेट अगाडी आगो बाली विरोध प्रदर्शन गरेका छन।

विद्यार्थी भाईबहिनिहरुको अनुसार विद्यालयमा शिक्षकको अनुपस्थितिले गर्दा पढाई रोकीएकोले बाध्य भएर विरोध प्रदर्शन गरेका छौं। बिधालयमा अकाउन्ट विषयका शिक्षक नभएका कारण पठनपाठन प्रभावित भैरहेकोले बिधार्थीहरुले शिक्षकको मांग गर्दै प्रदर्शन गरेका हुन।

बिधालयका प्र.अ . महानगरपालिकाको शिक्षा शाखामा शिक्षक आपुर्ति सहज गर्न तागेदा गर्दा शिक्षा शाखाले आलटाल मात्र गरेकाले बिधार्थीहरुको भबिष्य बिग्रेने डरले उनीहरु प्रदर्शन गरेका हुन। बिरगंज वडा नम्बर १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले भोलीबाट अकाउन्ट विषयका शिक्षक  नियमित पठनपाठन गराउन छ भनी आश्वासन गरेपछि बिधार्थीहरु आन्दोलन स्थगित गरी आआफ्ना घर गएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...