जनता समाजवादि पार्टी ( जसपा) बिन्दवासिनि ईकाईको आयोजनामा दिपावलि तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साको बीरगंज वडा न. १९ बिन्दवासिनी ईकाइले आयोजना गरेको शुभ दिपावली तथा छठ पर्वको अवसरमा चियापान एवं   शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

जसपाको सहमहासचिव तथा नेपाल सरकारको खानेपानी मन्त्री माननीय प्रदीप यादवको प्रमुख आथित्यतामा र बीरगंज महानगर पालिका प्रमुख राजेशमान सिंहको विशिष्ट आथित्यतामा सो कार्यक्रम भएको थियोे ।

कार्यक्रममा जसपा जिल्ला तथा स्थानीय नेताहरू सुरेन्द्र कलवार , उपेन्द्र यादव , बिनोद यादव, माया कोईरी , सरस्वती देवी ,उपेन्द्र राय भर , हीरालाल यादव,अवधलाल यादव ,विजय साह कलवार, महमद मुस्तफा, अशर्फी महतो , लोतन महतो लगायतको उपस्थिति रहेको थियोे ।

जसपाका वरिष्ठ सल्लाहकार महेन्द्र यादवकोअध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण युवानेता अमित यादवले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...