अम्बिका- ममता प्रतिष्ठानले शिक्षा क्षेत्रमा बहुमुल्य योगदान पुर्याएको भन्दै मन देबि मिश्रलाई सम्मान गर्यो

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा अम्बिका ममता प्रतिष्ठानले शिक्षामा बहुमुल्य योगदान दिएकालाई सम्मान गरेको छ।

अम्बिका सिंहको सम्झनामा हरेक बर्ष अरबिन्द सिंहद्वारा संचालित अम्बिका ममता प्रतिष्ठानले हरेक बर्ष झै यस बर्ष पनि शिक्षामा बहुमुल्य योगदान दिनु भएकी श्री मन देवि मिश्रलाई सम्मानित गरेको छ ।अम्बीका- ममता स्मृति प्रतिष्ठानबाट हरेक बर्ष सम्मान गर्ने क्रममा हाेटल मकालुमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेकाे प्रमुख आतिथ्यमा आधारभुत विद्यालय कि संस्थापीका ९९ बर्षीया मन माया मिश्रकाे सम्मान कार्यक्रममा अतिथीहरु डा.निरज सिंह , जितेन्द्र पुरुष ढकाल , गणेश लाठ , रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पान्डे , राजन श्रीवास्तव  पनि उपस्थिति रहेको थियोे ।

कार्यक्रममा प्रतिस्ठानका स्व. अम्वीका सिंहका सुपुत्र अरविन्द सिंह लगायतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...