संविधान दिवसको अवसरमा श्रीपुर मुर्लि सामुदायिक सेवा केन्द्रद्वारा बृक्षारोपण

Date:

अजित कुमार भुजेल , बिरगंज । “संविधान दिवसको २०८१” को अवसरमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साको संयुक्त आयोजनमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधान ( दिलिप ) को अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी वरिष्ठ नायव निरीक्षक गोरख बहादुर शाहीको प्रमुख अतिथिमा स्थानियबासी, समाजसेवी, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका पदाधिकारीहरु लगायत अन्दाजी ३० जनाको सहभागितामा बिरगंज म.न.पा.वडा नं.१३ स्थित वडा प्रहरी कार्यालय श्रीपुर पर्साको कार्यालय अगाडी बिभिन्न जातका १५ वटा बोटबिरुबाहरु लगाई बृक्षारोपण गरि  कार्यक्रम सम्पन्न गरेको केन्द्रका सचिब प्रधानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...