संविधान दिवसको अवसरमा ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा बृक्षारोपण

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संविधान दिवस २०८१ को अवसरमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको आयोजनामा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं १० स्थित  हजारिमल ट्रसको पार्किङमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सुरक्षा निकाय तथा  समाज सेवी, नागरिक समाज र  केन्द्रका पदाधिकारीहरु लगायत २५ जनाको उपस्थितीमा बिभिन्न जातजातिका  ५० थान विरुवाहरु रोपिएको अध्यक्ष खेतानले बताए ।

सो कार्यक्रम ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर उपाध्यक्ष सन्जय शर्मा , कोषाध्यक्ष ज्योति रँगुटा , सदस्य रत्न टेमानी , सुशील कादामीया , चन्द्र अग्रवाल , त्रिलोक चन्द दारुका , राकेश अग्रवाल,कैलाश बजाज ,बिकास रुङ्ग्टा, समाजसेवी पवन रुङ्गटा , प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रहरी वरिष्ठ हवल्दार प्रेम राम , प्रहरी जवान अम्मर सिंह साउद लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...