बिरगंज युवा समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा १७ महिला सहित ११२ जनाले गरे रक्तदान

Date:

अजित कुमार  भुजेल , बिरगंज । बिरगंज युवा समाजद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा  महिला सहित १७ महिला सहित ११२ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेमा दिपिका नेपाल , काजल कोईराला ,मन्जु भन्डारि , प्रजिना श्रेष्ठ , स्वक्षा खतिवडा , बन्दना शाहि , प्रिया जैसवाल , पुजा प्रजापति , सिमरन डङोल,  मोहिदा नाज , मिरा कुमारि यादव , सम्झना बुढाथोकी, प्रिया कुमारी मिश्रा , नितु कुमारी , आशा गुप्ता , नवराज फुयाल , तबरेज आलम , राजेश कुमार सिंह , बिरेन्द्र मान सिंह , तबरेज अहमद , आयुष गुप्ता , सुभोध कुमार , श्याम राज कार्कि , बिनोद कुमार चौधरी , आनन्द प्रसाद चौधरी लगायतले रक्तदान गरेका थिए ।

बिरगंज युवा समाजका अध्यक्ष सन्जिव थापाको अध्यक्षतामा तथा कार्यक्रम सन्योजक बिबेक बैरिवालको उपस्थितिमा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले प्रमाणपत्र प्रदान गर्नु हुदै रक्तदान महा जिवन दान हो , तपाईंको एक थोपा रगतले कसैको ज्यान बच्छ भने त्यो भन्दा पुन्य काम केहि होईन भन्दै रक्तदाताहरुलाई धन्यवाद दिनु भयो ।
<span;>सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल , सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ,वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्म जंग थिङ , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुस्कर बोगटि , डा. श्याम सुन्दर दास , जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सरार्फ , युवा नेता दिलिप राज कार्कि , डा. महेश सिंह धामि, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिका सचिब दिलिप प्रधान , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान , नेपाल ब्युटिसियन संघ बिरगंज नगर कमिटीका अध्यक्ष राधा शर्मा ,  बिरगंज युवा समाजका कोषाध्यक्ष मणिहर्ष शाक्य , सदस्य बिशाल खनाल , पुरन गुरुङ्ग , मार्तिन मोक्तान ,अमित गुप्ता , राजिव गुप्ता , बिपिन आचार्य , सुमन पौडेल ,जगत गुप्ता , सृस्टि बिस्ट , अस्मिता थापा , गिनिषा कार्कि , सुलभ केसि , नर्शिङ्ग क्याम्पसका विद्यार्थीहरु , सशस्त्र प्रहरी , जनपथ प्रहरी , विभिन्न संघसस्थाका प्रतिनिधि , सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पान्डे , नितेष यादव ,जितेन्द्र महतो , सिया सरार्फ , श्रीराम ठाकुर , रन्जन यादवले प्राबिधिक सहयोग गरेका  थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...