न्यु मनोकानना जनरल स्टोर बिरगंजद्वारा नेपाल पत्रकार महासंघ पर्सावाट निर्वाचित पदाधिकारीहरुको समान तथा होलि मिलन समारोहको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । न्यु मनोकामना जनरल स्टोरले  होली मिलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 

स्टोरले बिरगंज गहवामाई स्थित दिप खाजा खजाना होटेलमा  सोमबार एक कार्यक्रम बीच नेपाल पत्रकार महासंघ पर्साबाट  निर्वाचित सम्पुर्ण केन्द्र , प्रदेश र जिल्लाका पदाधिकारीहरु , सदस्य र पार्शदहरु , प्रतिनिधिहरुलाई गम्छा ओढाएर  विभिन्न रङ्गका अबिर लगाएर उपस्थित सहभागीहरूलाई न्तु मनोकामना जनरल स्टोरका सन्चालक सज्जन अग्रवालले  एकआपसमा रंग, उल्लास र प्रेमका साथ होलीको शुभकामना आदानप्रदान गरेका थिए

त्यसैगरि  सो कार्यक्रममा बिरगंजमा रहेका ब्युटिसियन संघका विभिन्न केन्द्र , प्रदेश र जिल्लाका पदाधिकारीहरु , सदस्यहरु र पार्लरका
सन्चालकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुभकामना आदानप्रदान कार्यक्रममा नेपाल  पत्रकार महासंघका पुर्व केन्द्रिय सचिब दिपेन्द्र चौहान , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश  खनाल , सचिब बिजय चौहान , सहसचिब एस्के चौरसिया, अजय चौरसिया, सदस्य अजित भुजेल , रितेश झा, आरोण साह , राकेश साह , जगत राई , प्रदेश पार्सद शिवशन्कर साह , त्रिलोकि यादव , ब्यय्टिसियन संघका गुड्डि जोशी , उर्मिला कार्की थापा , ओम कुमारी शर्मा , राधा शर्मा , राधा हमाल  लगायतको सहभागी रहेका थिए ।

बिरगंज माईस्थान स्थित न्यु मनोकामना जनरल स्टोरले  पर्साका पत्रकारलाई  सम्मान गर्नुको साथै होलि मिलन कार्यक्रम राखी आपसी सदभाव , भाईचार र मित्रता बढने भएकोले यो कार्यक्रम राखिएको न्यु मनोकामना जनरल स्टोरका प्रोपाईटर सज्जन अग्रवालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...