लक्ष्यमा पुग्न लगनका साथ लागि रहन जरुरी छ :- महानगर प्रमुख सिंह

Date:

अजित कुमार भुजेल । बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो लक्ष्यमा पुग्नका लागि लगनका साथ निरन्तर लागिरहन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

बिरगंज पब्लिक कलेजले आयोजना गरेको हल्ट प्राइज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महानगर प्रमुख सिंहले यस्तो बताउनु भएको हो ।

हल्ट प्राइज कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना उद्यमशीलता सीपहरू विकास गर्न, सामाजिक समस्याहरूको समाधान खोज्न र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मद्दत पुर्‍याउनेमा उहाँले विश्वास लिनुभयो ।

विद्यार्थीहरुले पढाइसँगै उद्यमशीलता विकाश गर्न जरुरी रहेको भन्दै उहाँले त्यसमा हल्ट प्राइजले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...