बिरगंज महानगर भित्र रहेका होटेलमा वेश्यावृत्ति गराएको आरोपमा पर्सा प्रहरीद्वारा दुई जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्ला बिरगंज महानगरपालिकामा रहेका होटलहरूमा वेश्यावृत्ति गराइएको आरोपमा पर्सा प्रहरीले दुई जना मानिसलाई पक्राउ गरेको छ ।

बिरगंजका होटलहरुमा महिलालाई वेश्यावृद्विमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा न. १६ का ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहारको पुर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा न. ६ का ४० वर्षीय प्रकाश साहलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...