किरण आखा अस्पतालको आयोजनामा बाराको रौवाहिमा निसुल्क आखा शिबिर सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज। किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको देवताल गाउँपालिका स्थित रौवाहिमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

निशुल्क आँखा शिविर देवताल गाउँपालिका वार्ड नम्बर ६ रौवाहीमा भएको हो । उक्त आँखा शिविरमा १४० जनाको आँखा परिक्षण भएको किरण अस्पतालको आरती गुप्ताले जानकारी दिनुभयो ।

सो मध्य ३८ जनामा मोतिया बिन्दु फेला परेको छ ।सबैको शल्यक्रिया किरण आँखा अस्पतालमा हुने गुप्ताले बताउनु भयो। शिविरमा अस्पतालको तर्फबाट प्राविधिक ज्योती कर्ण, रामबाबु चौरसीया लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...