शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिस्ठान पर्साद्वारा बजार छ्पकैयामा निसुल्क न्यानो कपडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्वारा बिरगंज महानगर पालिका वडा न.१ स्थित बजार छपकैयामा शुक्रबार नि:शुल्क कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानका वरिष्ठ सल्लाहकार समाजसेवी प्रकाश कुमार उपाध्यायको प्रमुख आतिथ्यमा भएको  सो कम्बल वितरण कार्यक्रममा दलित अगुवा अशोक राउत,कृष्ण प्रसाद कानु,सिमा देवि कानु,सुमिइत गुप्ता एवं प्रतिष्ठानका सचिव लालबाबु सिंहको सहभागिता रहेको थियो ।  
प्रमुख अतिथी उपाध्यायले जाडो मौसममा चिसोबाट प्रभावित वडावासीलाई राहत पुर्‍याउने उद्देश्य रहेको बताए। उनले आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “यो सानो प्रयासले चिसोबाट पीडित वडावासीलाई केही राहत पुर्‍याउन सकेकोमा खुशी छु। भविष्यमा पनि समुदायको सहयोगका लागि निरन्तर लागिरहनेछु।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...