लागु औंषध कारोवारि भारतिय नागरिकलाई गोलि चलाएर झापा प्रहरीले लियो नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । झापामा लागु औंषध कारोवारी भारतिय नागरिकलाई  गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको,कनकाई नगरपालिकास्थित तुलसीबारीमा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक लागुऔषध कारोवारी अञ्जर आलम घाइते छन् ।
लागु औषध कारोबारीलाई नियन्त्रण लिनेक्रममा प्रहरीले गोली चलाईएको बताइएको छ ।

कनकाई नगरपालिका वडा नम्बर ४ मा तुलसीबारिमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिक माथि गोली चलाएको हो । प्रहरीले चलागिएको गोली लागेर भारतीय नागरिक अन्जर आलम घाइते भएका छन् ।

उनको घुँडामा गोली लागिएको झापाका प्रहरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...