उपकार सेवा नेपाल नामक सस्थाद्वारा अपांगलाई १ थान व्हिलचेयर सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । उपकार सेवा नेपाल नामक संस्थाले क्विन ज्वेलर्स प्रा. लि.  काठमाडौंबाट  सहयोग प्राप्त व्हीलचेयर पर्साको बहुदरमाई नगरपालिका  वार्ड नम्बर ८ स्थित रामनगरी निवासी २८ बर्षीय प्रजा कुमार सहनीको स्वास्थ्य अवस्था ठिक नभैई शारीरिक अवस्थापनि पुर्ण  अपाङ्ता भएकालेे उनको स्वस्थ्यलाई ख्याल गर्दै १ थान व्हीलचेयर निजको घरमै पुगी एक कार्यक्रम बिच प्रदान गरियो।

सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी सदस्य द्वय अंकुर शर्मा तथ सुमन बगेडिया तथा पद्मा देवी सरावगीको साथै स्थानीय
भद्रभलादमिहरु,समाजसेवी,सन्चारकर्मी
लगायतकाहरुको समेत उपस्थिति  रहेको थियोे।

सो कार्यक्रममा अध्यक्ष सरावगीको उपस्थितिमा गरिएको समाजिक अभियान्ता प्रकाश थारुले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...