सामाजिक संजालमा देखिने शंकास्पद पोस्टहरु क्लिक नगर्न नेपाल प्रहरीको आग्रह आग्रह

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न आग्रह गरेको छ ।

नेपाल टेलिकम लगायत अन्य सङ्घ संस्थाहरूको लोगो तथा अन्य विवरणहरूको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने शङ्कास्पद पोस्टहरू देखिएको भन्दै प्रहरीले त्यस्ता पोस्टहरू क्लिक नगर्न सबैलाई अनुरोध गरेको हो ।

यस्ता पोस्टहरू विभिन्न व्यक्तिहरूलाई आउने गरेको गुनासो बढेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यस सम्बन्धमा सम्बन्धित निकायबाट आधिकारिकता नबुझी झुटा प्रलोभनमा नपर्न सबैसँग अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...