छ्पकैयामा भएको आखा शिबिरमा ८० जनाको आखा चेकजाँच गर्दा १२ जनामा मोतियाबिन्द फेला

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका वडा न.२ वडा समितिको कार्यालयको आयोजनामा तथा शिवा आखा अस्पताल प्राली बिरगंजको समन्वयमा निसुल्क आखा शिबिर कार्यक्रम सम्पन्न भएको छ ।

निसुल्क आँखा शिबिरमा प्रमुख अतिथि वडा न.२ का वडा अध्यक्ष महमद रेयाज मियाले आफ्नो आँखा चेकजाँच गरे पछी कार्यक्रमको सुरुआत भएको थियो ।

निसुल्क आखा शिबिरमा ८० जनाले चेकजाँच गरेमा १२ जनामा मोतियाबिन्द फेला परेको थियो । मोतियाबिन्द हुनेलाई शिवा आखा अस्पतालले निसुल्क अपरेसन गर्ने वडा अध्यक्ष रेयाज मियाले जानकारी दिनुभयो ।

निसुल्क आखा शिबिर वडा समिति वडा न.२ को कार्यालय प्राङ्गणमा भएको थियो । वडा सदस्य महमद बसिर मिया , महमद लतिफ अन्सारी , महिला सदस्य संगीता थापा भुजेल , रम्भा देबि , वडा सचिब शेख कासीम , सहसचिव नेहा उपाध्याय , अफरोज आलम , उस्मान मिया हजाम  लगायतको उपस्थिति रहेको थियो ।

शिवा अस्पताल प्रालिको तर्फबाट नेत्र चिकित्सक सल्लाहकार निलम ठाकुर , शिबिर प्रमुख हरि शर्मा , कर्मचारी कौसर हवारि र जय राम पन्डितले चेकजाचमा सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...