एन्जल वल्र्ड स्कुलका विद्यार्थीहरुको विभिन्न पदको सपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । एन्जल वर्ल्ड स्कूलले शैक्षिक सत्र २०८१ का निम्ति छनौट भएका विद्यार्थी लिडर, कप्तान, प्रीफेक्ट आदिका लागि पद स्थापना समारोह सम्पन्न गरेको छ ।

बिरगंज वडा न.८ पानीटंकी स्थित एन्जल वर्ल्ड स्कुलको प्राङ्गणमा शुक्रबार सपथ ग्रहण विद्यालयका सल्लाहकार मार्टिन मुक्तानले गराउनु भएको थियो ।

स्वागत नृत्यबाट सुरु गरि विद्यार्थी काउन्सिलका भाइ बहिनीहरुले निस्वार्थ रुपमा आफ्ना जिम्मेवारी निर्वाह गर्छु भन्दै सपथ ग्रहण गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको  प्रमुख आतिथ्यमा तथा विद्यालयका चेरम्यान राम राज श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमका  बिशिस्ट अतिथि वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सल्लाहकार मार्टिन मोक्तान, अतिथिको रुपमा स्कूलका निर्देशिका पवित्र श्रेष्ठ,  प्रधानाध्यापक सकिल अहमद, पत्रकारहरु,  शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...