लागू औषध निर्मुल पार्ने उदेश्यका साथ घरदैलो तथा पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध निर्मुल पार्नको निमित धरदैलाे कार्यक्रम वडा न. ११,१२,१३ मा पर्चा पम्पलेट बितरण गर्नुको साथै मौखिक जानकारी गराई सचेत गराईएको थियो ।

गाउ घर टोल छिमेकमा लागु औषध सेवन कर्ता देखेमा वा सन्कास्पद व्यक्ति हिडडुल गर्ने गरेको पाईएमा प्रहरीको  १०० नम्बरमा कल गरि खबर गर्न समेत आग्रह गरेका थिए ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्लि श्रीपुरका सचिब कुल नारायण प्रधान ( दिलिप ) को अध्यक्षतामा भएको सो कार्यक्रममा प्रहरी हवल्दार सुभाष यादव , प्रहरी सहायक हवल्दार लालुमाया महतो , रुकमा राणा , सपना श्रेष्ठ , प्रमिला शाहि लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...