ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा निसुल्क घुम्ति आखा शिबिर तथा सत्तु बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज सामुदायिक आँखा अस्पताल , रुंगता वेलफेयर सोसाइटी तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर -१० वीरगंज पर्साको संयुक्त आयोजनामा आखा चेकजाच कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं १० आदर्शनगर ग्रीनसिटी सामुदायिक कार्यालयमा घुमती शिविर (आँखाकाे चेक जाँच ,रगतको चेकजाँच  ब्लड प्रेसरका चेक जाच तथा अन्य रोगहरूको चेक जाँच) साथ साथै  गर्मी याममा चिसो अनुभव होस् भन्ने उदेश्यले सातु खुवाउने कार्यक्रम गरिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा तथा  जिल्ला प्रहरी कार्यालय पर्सका प्रहरी नायव उपरीक्षक  दिपक भारतीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा नागरिक समाज , समाज सेवी, विभिन्न संघ संस्था , सरकारी गैर सरकारी कार्यालयका पदाधिकारिहरु ,  सञ्चारकर्मीहरु र  केन्द्रका पदाधिकारि हरुकाे  उपस्थितमा  ७५ जना महिला  बालबालिका तथा जेष्ठ नागरिक गरि जम्मा २७५ जनालाई चेकजाँच गरीएको खेतानले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका   प्रहरी निरीक्षक भास्कर खतिवडा,         प्रहरी चौकी आदर्श नगर वीरगंज पर्साका प्र. ब. ना. नि.मेग्जन कुमार लामा , सन्चारकर्मि संतोषमान रंजितकार , सुनिल श्रेष्ठ , व्यवस्थित बिरगंज अभियान पर्साका सँयोजक दिलिप राज कार्कि , ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका कोषाध्यक्ष ज्योति रुङ्ग्टा , सदस्य  कैलास बजाज , रतन टेमानि , सुशील कादमिया , चन्द्र अग्रवाल ,सर्फुदिन मिया, सलाहकार मनोज गुप्ता, रामघडवा  युवा क्लव वीरगंज पर्साका शिवराज पटेल , ग्रीनसिटी सा. प्र. सेवा केन्द्र आदर्श नगर  वीरगंजका प्रहरी वरिष्ठ हवल्दार प्रेम राम , प्रहरी जवान पुर्ण कुमारी श्रेष्ठ , नागरिक समाजका बसन्त प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...