१ महिनामा ६ करोड बराबरको मालवस्तुहरु पर्सा प्रहरीले बरामद गरि भन्सार बुझायो

Date:

अजित कुमार भुजेल , बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चैत्र महिना भित्र ५ करोड ८७ लाख ३६ हजार ७ सय ९९  बराबरको मालबस्तुहरू बुझाइएको सुचना जारी गरेको छ ।

राजस्व अभिबृद्धी तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी  कार्यालय पर्सा तथा मातहत समेतका प्रहरी परिचालन भई मिति २०८०।१२।०१ गते देखि ३० गते सम्म निम्नानुसारका मालबस्तुहरू विभिन्न मिति, समय र स्थानहरूबाट पक्राउ गरी राजस्व अनुसन्धान पथलैया बारा र वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको व्यहोरा पर्सा प्रहरी प्रवक्ता एवं सुचना अधिकारी प्रहरो नायब उपरीक्षक कुमार बिक्रम थापाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जानकारी गराईएको छ ।

लत्ताकपडाहरू रु.१,२३,४६,४९१।- , सवारी साधन तथा पार्टपुर्जा रु.१,१०,८७,७१०।-, विधुतीय सामाग्रीहरू रु.२,१०,७८,६८१।-, किराना तथा खाद्यान्न मालबस्तुहरू रु.१,४२,२३,९१७।- जसको जम्मा मूल्य पाँच करोड सतासी लाख छतीस हजार सात सय उनानसय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...