सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरको आयोजनामा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको आयोजनामा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न गरेको थियो ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बी.म.न.पा.बडा नं.११ त्रिमुर्ति चौकमा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , प्रहरीहरु समेतको टोलिले ७० थान पर्चा पम्पलेट बितरण गर्नुको साथै पैदल यात्रुहरुलाई बाटो हिड्दा जहिले पनि आफ्नो साईडबाट हिड्न , बाटो काटदा जेब्राक्रसको प्रयोग गर्न र सवारी चालकलाई हेल्मेटको अनिवार्य प्रयोग गर्न र हेल्मेटको फित्ता लगाउन भनी सम्झाई उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली श्रीपुरका  सचिव कुल नारायण प्रधानको बिशेष उपस्थितमा सामुदायिक प्रहरीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव , महिला प्रहरी हवल्दार लालुमाया महतो लगायत  स्थानियहरुको  उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...