नेबिसंघ ईकाईद्वारा सबिना सुनारको नेतुत्वमा नर्सिङ क्याम्पस बिर्तामा दल दर्ता

Date:

अजित कुमार भुजेल ! बिरगंज । आज बिरगंज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ( स्वबियु ) निर्वाचनमा नेविसंघ इकाईद्वारा नर्सिङ क्याम्पस बिर्तामा आफ्नो दल दर्ता गरेको छ ।

यहि चैत ५ गते हुन गइरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन हुने भएको हुदा सो को कार्यतालिका अनुसार आज दल,संस्था दर्ताको मिति रहेको थियो।दल दर्ता कार्यक्रममा एकाइ अध्यक्ष सबिना सुनारको नेतृत्वमा गएको टोलिमा नेविसंघ पर्साका जिल्ला अध्यक्ष रमेश यादव,नेपाली कांग्रेस पर्सा महाधिवेशन प्रतिनिधि किरन सरकार,नेविसंघ पर्साका पुर्व अध्यक्ष दिलिप राज कार्की, दिव्यन्सी श्रेष्ठ,जेसिका महतो , वाल्मीकि यादव लगायत का नेता कार्यकर्ताको उपस्थितमा क्याम्पस प्राङ्गणमा नारा जुलुसका साथ दलदर्ता भएको नेबिसंघ पर्साका पुर्व जिल्ला अध्यक्ष दिलिप राज कार्कीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...