रक्सौल प्रहरीले एएलटिएफसङ्गको सन्युक्त अपरेशनमा दुई मदिरा तस्कर पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । रक्सौल प्रहरीले एएलटीएफसँगको संयुक्त अपरेशन मार्फत सीमा नजिकै इनामी अपराधी सहित दुई जना मदिरा तस्करलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरू भारी मात्रामा नेपाली मदिरा सहित काला रङको स्कार्पियो गाडीमा नेपालबाट मदिरा ल्याउँदै गरेका थिए।

पक्राउ परेका व्यक्तिहरूमध्ये ३५ हजार रुपैयाँको इनामी अपराधी रघुनाथपुरका मोहन सहनीका छोरा अमीर सहनी रहेका छन्। यस्तै, अर्को पक्राउ परेका व्यक्ति पश्चिम चम्पारण मझौलियाका बागड सहनीका छोरा देवानन्द सहनी हुन्।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरीले मदिरा तस्करी विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...