उपकार सेवा नेपाल सस्थाद्वारा पटेर्वा सुगौली स्थित भाथाथाम मन्दिर परिसरमा ५ सेट ह्याण्डपाईप जडान

Date:

अजित कुमार भुजेल , बिरगंज । उपकार सेवा नेपाल नामक संस्थाले पर्साको पटेर्वासुगौली गाउँपालिकामा ह्याण्ड पाइप जडान गरेको छ । गाउँपालिकाको वडा नम्बर १ भाथाधामको मन्दिर परिसरमा ५ सेट ह्याण्ड पाइप जडान गरेको हो ।

खानेपानीको अभावलाई मध्यनजर गर्दै ह्याण्ड पाइप जडान गरी मेला समितिका अध्यक्ष अलख्देव महतो थारुलाई हस्तान्तरण गरिएको हो ।

जडित ह्याण्ड पाइपबाट भाथाधामको मेला आउने भक्तजन तथा दर्शनार्थीलाई केहि राहत पुग्ने संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा अध्यक्ष सरावगीलाई मेला समितिका अध्यक्ष अलख्देवले दोसल्ला ओढाएर कदर पत्रसहित सम्मानित गरिएको समाजिक अभियान्ता प्रकाश थारुले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...