वडा दसैंको अवसरमा श्री जनज्योति बचत तथा ऋण सहकारी सस्था लि. द्वारा सुभ- कामना आदानप्रदान कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बडा दसैं , सुभ-दिपावलि, नेपाल सम्बत, छठपर्वको अवसरमा श्री जनज्योति बचत तथा ऋण सहकारी सस्था लि. जितपुरसिमरा उपमहानगर पालिका वडा न.१४ रजघट्टा , बाराको आयोजनामा सुभ- कामना आदानप्रदान तथा बधाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

श्री जनज्योति बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष भिम बहादुर केसिको अध्यक्षमा भएको सो कार्यक्रमका प्रमुख अतिथि जितपुर सिमरा उपमहानगर पालिका वडा न.१४ रजघट्टाका वडा अध्यक्ष चयन गुरुङ्गले बिजयादशमिमा माता भगवतीले सबैको कल्याण गरुन , सबै निरोगि रहुन , देशमा अमन , शान्ति छायोस , सबै एकआपसमा मिलेर बस्न सक्ने शक्ति माताले प्रदान गरुन भन्दै सुभकामना दिएका थिए ।

सो सुभकामना कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख चन्द्रमणि भट्टराई , जिल्ला बचत तथा सहकारी संघ बाराका राजु प्रसाद अधिकारी , पत्रकार राहुल गुप्ता , अस्थाई प्रहरी पोस्ट डुमरवानाका प्रहरी सहायक निरीक्षक निल प्रसाद मैनाली , सप्तरङ्गि साकोसका शोभा केसि , उधमशिल साकोसका ओमनाथ पौडेल , मुना खरेल , सालिकराम अधिकारी , राजु कुमार कार्कि , यज्ञ प्रसाद तिवारी , हेमा कुमारी क्षेत्री , वेद कुमारि लामिछाने लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...