सशस्त्र प्रहरी बल पर्साद्वारा १२ लाख भन्दा बढीको भन्सार छलिको सामान बरामद

Date:

अजित कुमार भुजेल , बिरगंज । सशस्त्र प्रहरी बल पर्साद्वारा रु.१२,०८,१७६।- मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले मंगलवार जिल्ला पर्सा बि.म.न.पा-१६ भन्सार मेनगेट लगायत बिभिन्न सीमानाकाहरुबाट अबैध रुपमा ना. २ ह. ४७८५ नं. को अटो तथा अन्य बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी  नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ८,५८,१७६।- बराबरको कपडा, किराना सामान, मोटरपार्टस, खेलौना, कस्मेटिक ,औषधि, र बरामद अटोको भन्सार मुल्य रु. ३,५०,०००।- मुल्याङ्कन  गरि आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...