बिरगंजमा रहेको भेटघाट कटिया कर्नर फेमिलि रेस्टुरेन्ट एन्ड बारको महानगरका उपमेयर आलमले गरे उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज अलखियामठ हरिखेतानको अगाडि रहेको भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उद्घाटन भएको छ।

बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमद्वारा सुविधा सम्पन्न  पारिवारिक वातावरणमय भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उद्घाटन गर्नु भएको हो।

करिब २५ लाखको लागतमा खोलिएको रेष्टुरेन्टमा सुविधा सम्पन्न पारिवारिक वातावरण रहेको छ। प्रख्यात र दक्ष कुक बाट कटियामासुको प्रकारहरु बनाइने छ,  हरेक बर्गका युवा युवती महिला पुरुषको लागि केबिन खुल्ला , केबिन कटेजको सुविधा रहेको जानकारी रेष्टुरेन्टका संचालक मुकेश कुमार गुप्ताले जानकारी दिनुभयो ।

बिरगंजमा महिलो पल्ट पारिवारिक कटिया मासु र मासुको विभिन्न परिकार बनाईने तथा अनुभवी कारिगर र वेटरले  सेवा दिने अर्को सन्चालक निरज सरार्फ ले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...