ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा वडा प्रहरी कार्यालय बिर्तामा सरुवा भैइ आउनु भएको प्रहरी निरीक्षक चौलागाईंको स्वागत तथा परिचात्मक कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वडा प्रहरी कार्यालय बिर्तामा सरुवा भैइ नया आउनु भएको प्रहरी निरीक्षकको स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको प्राङ्गणमा आज वडा प्रहरी कार्यालय बिर्ता पर्सामा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक निरोज चौलागाई लाई ग्रिनसिटि परिवारले स्वागत गर्दै  एकआपसमा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षता भएको सो कार्यक्रममा ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका सचिव मुरली जालान , कोषाध्यक्ष  ज्योति रुङ्ग्टा , सदस्य  सुरेश रुङ्गटा , सुसिल कादामिया , रतन टेमानि , त्रिलोक चन्द दारुका , अभिषेख अग्रवाल , राकेश अग्रवाल ,चन्द्र अग्रवाल , मुकेश खेतान , दिलिप कार्की , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रज अम्मर सिंह साउद  लगायतको उपस्थिति रहेको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...