२१औं निजामती सेवा दिवस-२०८१ को अवसरमा जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा वृक्षारोपण गरि मनाए

Date:

अजित कुमार भुजेल , बिरगंज । २१ औं निजामती सेवा दिवस २०८१ विभिन्न कार्यक्रम गरि मनाएको थियो । निजामती दिवसको अवसरमा विभिन्न किसिमका जातजातीका बिरुवा रोपि कार्यक्रम सम्पन्न भएको थियो।

जिल्ला प्रशासन कार्यालय बिरगंज पर्साकाे आयोजनामा तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर-१० वीरगंज पर्साकाे सहयाेगमा बिरगंज महानगर पालिका वडा न. ०९ स्थित जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानकोको अध्यक्षमा भएको सो कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले वृक्षारोपण गरेर कार्यक्रम सुरुआत गरेका थिए।

वृक्षारोपण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उतम कुमार घिमिरे , बिरगंज भन्सार प्रशासक प्रमुख दिपक लामिछाने , बिरगंज कारागारका बिनय कुमार श्रीवास्तव ,बाल सुधार गृह बिरगंज पर्साका टीका कृष्ण काफ्ले , कारागार बिरगंज पर्साका जेलर अमृत अधिकारी, निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष अशोक कुमार रौनियार , अनुसन्धान कार्यालय बिरगंज पर्साका दिलिप कुमार सिंह , जिल्ला प्रशासन कार्यालय पर्साका गौरीशंकर गुप्ता , सुन्दर श्रेष्ठ , नेपाल निजामति कर्मचारी युनियन पर्साका सुनिल कुमार कुर्मी , प्रमुख भन्सार अधिकृत धन वहादुर बरुवाल , प्रमुख भन्सार अधिकृत सुख्खा बन्दरगाहका सुशील प्रसाद शर्मा , कृषि ज्ञान केन्द्र पर्साका प्रमुख कमल देव प्रसाद कुर्मी , घरेलु तथा साना उद्योग वीरगंज पर्साका प्रमुख धनजय कुमार सिंह , राम. म. म. कार्यालयका प्रमुख हिमाल लम्साल ,स्वास्थ्य कार्यालय पर्साका अनिल कुमार मिश्र, प्र. ब. नि. जनक पुरका जगनाथ प्रसाद जैसवाल , जेष्ठ नागरिक एवं समाजसेवी बसन्त उपाध्याय , पत्रकार सन्तोष रञ्जितकार , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका सचिब मुरली जलान , राकेश अग्रवाल , रतन टेमानी , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रहरी बरिष्ठ हवल्दार प्रेम राम , प्रहरी जवान अमर सिंह साउद लगायतको उपस्थिति रहेको खेतानले जानकारि दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...