महिला हिंसा तथा घरेलुु हिंसा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साको आयोजनामा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.११ त्रिर्मुर्ती टोल स्थित महिला हिसां तथा घरेलु हिसां अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक पर्चा पम्पलेट वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र श्रीपुर,मुर्लीका सचिव कुल नारायण प्रधानको उपस्थितिमा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार सुभाष यादव प्रहरी सहायक हवल्दार लालुमाया महतो , समाजसेवी, स्थानियाबासीहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...