अल्पसख्यक समुदाय सङ्ग प्रहरीद्वारा अन्तरकृया तथा छलफल

Date:

अजित  कुमार भुजेल , बिरगंज । समुदाय प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर बिरगंज पर्सा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ पर्साको संयुक्त आयोजनामा पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं.१८ स्थित भवानीपुर ईनर्वा टोलमा (अल्पसंख्यक सँग प्रहरी कार्यक्रममा) अल्पसंख्यक जातजातिको परिभाषा,अल्पसंख्यकको प्रकार,अल्पसंख्यक जातजातिका समस्या,अल्पसंख्यक जातजातिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा,अल्पसंख्यक जातिको स्थानिय तह/ नगरपालिकामा सहभागिता आदी विषयमा अल्पसंख्यक समुदाय सँग वडा प्रहरी कार्यालय श्रीपुर पर्साका  (प्रमुख) प्र.नि.धर्म जङ थिङ ज्यूले छलफल तथा अन्तरकृया कार्यक्रम गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति वडा प्रहरी कार्यालय श्रीपुर प्र.नि.धर्म जङ थिङ,सामुदायिक सेवा केन्द्रका आजिवन सदस्य मनिष सिहंको अध्यक्षतामा, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका बरिष्ठ उपाध्यक्ष जयलाल साह,सचिव कुल नारायण प्रधान,छठु राम,अच्छेलाल राम,जङ बहादुर पासवान,बिर बहादर पासवान, बिभिन पार्टीका जनप्रतिनिधिहरु,स्थानियबासी, समाजसेवी,प्रहरी कर्मचारीहरु लगायत अं.७०/८० जनाको सहभागितमा रहेको मुर्लि सामुदायिक सेवा केन्द्रका सचिव कुल नारायण प्रधान ( दिलिप ) ले जानकारी दिनुभयो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...