समाजसेवि तथा राजनीतिज्ञ शेख रुस्तमद्वारा रमजानको अवसरमा गरिब तथा बिपन्न परिवारहरुलाई कपडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । समाजसेवी तथा राजनीतिज्ञ शेख रुस्तमले रमजानको अवसरमा करिब ५० जना गरिब तथा विपन्न परिवारलाई कपडा वितरण गरेका छन् ।

बिरगंज महानगरपालिका वडा न. १३ मुडली नया टोलामा आयोजित एक विशेष कार्यक्रममा उनले उक्त सहयोग गरेका हुन् । नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर खानले शेख रुस्तमको यो पहललाई सराहनीय बताउँदै सामाजिक सेवामा उनको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । स्थानीय बासिन्दाहरूले पनि रमजान महिनामा गरिएको यस सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...