लोककल्याणकारी बिज्ञापनको भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासंघ पर्साले बुझायो ध्यानाकर्षण पत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । बिगत केही समय देखि बिरगंज  महानगरपालिकाले रोकिराखेको लोककल्याणकारी बिज्ञापनको भुक्तानीको माग गर्दै आज नेपाल पत्रकार महासंघ पर्साको पदाधिकारीले  बिरगंज  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण लाई पत्र बुझाएका छन ।

त्यस्तै साप्ताहिक पत्रिकालाई  लोककल्याणकारी बिज्ञापनबाट बिरगंज  महानगरपालिकाले वन्चित गरेको कारण  स्थानीय पत्रपत्रिका समस्या परेको बताइएको छ । साप्ताहिक पत्रपत्रिका लाई पनि लोककल्याणकारी बिज्ञापन समावेश गराउनु पर्ने माग गरिएको छ ।

बिरगंज  महानगपालिका आमसंचार सम्बन्धि कानुन ल्याउने नेपाल मै पहिलो पालिका भएपनी यसको कार्यनब्यनमा उदासिनता देखिनु संदेहको विषय  बनेको बताइएको छ । त्यस्तै अहिले देखिएको  आर्थिक शिथिलताको मारमा आमसन्चार माध्यमहरु परेको अवस्थामा बिरगंज  महानगरपालिकाले दिदै आएको  सहुलियत समेत रोक्का भएपछी थप संकट निम्तिएको छ ।

त्यस्तै जेष्ठ पत्रकारहरुको लागि बिरगंज  महागनगरपालिकाले स्वयमले छुट्टीयाएको बजेट कार्यनयनमा समेत अबिलम्ब भइरहेकोले यस्लालाई छिटो टुङयाउनु पर्ने माग गरिएको छ ।

आज पत्र बुझाउनेमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष निलिमा पौडेल , सचिव बिजय चौहान, सदस्य राहुल गुप्ता अजित भुजेलको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...