श्रीपुर मुर्लि सामुदायिक सेवा केन्द्रद्वारा निरन्तर बिहीबार पनि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साको आयोजनामा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.११ मुर्ली चौक स्थित पैदल यात्री,साईकल चालकहरु समेतलाई जेबरा क्रसिङ गर्दा दाया बाँया हेरेर मात्र बाटो क्रस गर्ने,ट्राफिक सकेत,ट्राफिक लाईट,हेल्मेटको फित्ता लगाउने बिषयमा अं.२०० जनालाई सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरिएको केन्द्रका सचिव कुलनारायण प्रधान ( दिलिप ) ले जानकारी दिनु भयो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधान (दिलिप) को विशेष उपस्थितिमा भएको थियो । त्यसैगरि सदस्य ऐनुलहक देवान, जगत राई, मुनेस लायो मगर , सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव,प्रहरि जवान अबिनेस रायको समेत सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...