बिश्व मानव अधिकार दिवस बिरगंजमा पनि धुमधामका साथ मनायो

Date:

अजित कुमार भुजेल , बिरगंज । हरेक बर्ष १० डिसेम्बरकाे दिन मनाउदै आईरहेको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस बिरगंजमा पनि मनाईयो ।

७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा  आइतबार बिरगंजको घण्टाघरबाट स्वतन्त्र मानवअधिकार समाज केन्द्रीय कार्यालयको  होडिङ्ग बोडको उदघाटन गरि  प्रभातफेरिकाे आयाेजना गरि मनाईएको थियो ।

स्वतन्त्र मानवअधिकार समाजका केन्द्रिय सभापति कृष्ण कुमार खनालको अध्यक्षतामा तथा बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथि पर्साका  स.प्र.जि.अ , अतिथि जिल्ला  प्रहरी कार्यालय पर्साका  प्रमुख कोमल बिक्रम शाह , सशस्त्र प्रहरी उपरीक्षक ,  जिल्ला प्रहरि कार्यालयका प्रहरी  नायब उपरीक्षक , सशस्त्र प्रहरि  नायब उपरीक्षक ,लोसपाका केन्द्रिय सदस्य निजामुदिन समानी, उपाध्यक्ष नन्दकिशोर यादव , महासचिव दिपक कुमार साह , सन्तोषानन्द माहाराज , नागरिक समाज , मानव अधिकारकर्मी, सन्चारकर्मी, सर्बसाधारण, शिक्षक-शिक्षिका, विद्यार्थी ,प्रहरी प्रशासन, विभिन्न संघ सस्थाहरुको समेत  सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...