सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक स्टिकर टास्ने कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा  सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा सवारी दुर्घटना न्युनिकरण गर्नको लागी  साईकलमा स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न भएको थियो ।

बिरगंज महानगर पालिका वडा न.२ स्थित ईदगाह चौकमा सवारी दुर्घटना सम्बन्धि जनचेतनामूलक सम्बन्धि साइकलमा स्टिकर टास्ने कार्यक्रम सम्पन्न भएको थियो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं.२ का बडा अध्यक्ष महमद रेयाज मिया तेलीको प्रमुख अतित्थ्यमा भएको सो कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम , बडा सदस्य लतिप मिया अंसारी , स्थानियहरु नसिम आलम , हिरालाल सरार्फ, सत्येन्द्र आचार्य , मुकेश गुप्ता , गमिरा कुशवाहा, महमद जफर , जग साह , सामुदायिक सेवा केन्द्रका सहसचिव मदन गुप्ता , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक  ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार दुर्गा कुमार आले , प्र.ह. देवेन्द्र कुमार पटेल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...