एमाले पर्साले मनाए संविधान दिवस

Date:

अजित कुमार भुजेल , बिरगंज । नेकपा एमाले पर्साको आयोजनामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम बिरगंजमा सम्पन्न भएको छ ।

पार्टी कार्यालय रामगढवा पर्सामा आयोजित कार्यक्रममा नेपालको झण्डा झण्डोत्तोलन गरी कार्यक्रम सुरु गरिएको थियो ।

अधिवत्ता हरेराम सरार्फले संविधान गतिशील दस्तावेज भएकोले समय अनुकुल जनचाहना अनुसार शंसोधन गर्न सकिने बताउनु भयो । उहाँले विभिन्न खालको भ्रमको खेती गर्नेहरु सित सावधान रहनु पर्ने सचेत गराउनु भएको छ ।

जिल्ला कमिटीको अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य विणा शर्मा, प्रदेश कमिटी सदस्य मुन्तुरा चौधरी, जिल्ला कमिटी उपाध्यक्ष मनोज कुमार गुप्ताले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला सचिव महेश दासले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा योग आत्मचेतनाको महत्वबारे बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , असार ३ गते, रक्सौल, पूर्वी चम्पारण...

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...