शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६ महिला सहित ६६ जनाले रक्तदान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज ।।शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ।

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य अनिल रुङटा एवं विशिष्ट अतिथी मधेस बिश्वबिधालयका उपकुलपति प्रोफेसर डा. दीपक शाक्य ,  वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं ,  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, महिला नेतृ किरण सरकार  , बिरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईं,प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, महिला उपाध्यक्ष सुशीला साह , नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका बृज किशोर पटेल,गिता मन्दीर सन्चालक समितिका अध्यक्ष मदन गुप्ता ,डा.लक्ष्मि थापा , सामाजिक अभियन्ता प्रकाश थारु , सतिश सिंह राजपुत , हुकुम सिंह , राजेन्द्र भट्टराई, लालबाबु सिंह , पत्रकार जगत राई , अजित भुजेल , प्रतिष्ठानका पदाधिकारीहरु , सल्लाहकार प्रकाश उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सचिव लाल बाबु सिंह, सहसचिब अजित कुमार भुजेल, कोषाध्यक्ष बिना आचार्य, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, प्राध्यापक डा.प्रमोद कुशवाह, जय कुमार दनुवार, प्रभु रौनियार,नवराज भट्टराई , श्रवण रायमाझी लगायतको  उपस्थिती रहेको थियो।

उक्त रक्तदान कार्यक्रममा ६ महिला सहित ६६ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा ज्ञानमाया रायमाझी, अन्जलि गौरो , रन्जु गिरि , बिन्दु देबि क्षेत्री , सार्दुल भट्टराई, मानस बराल , लालबाबु चौधरी , दिपक मालि , खुर्सेद आलम , नन्दन कुमार , मनमोहन शर्मा , बिक्कि खड्कि , अन्कित साह , अजय प्रजापति , श्री कृष्ण साह , उदय कुमार गुप्ता , मनोज कुमार कलवार , बिराट सिंह , बिजय श्रीवास्तव , सुमित गुप्ता , सुशान्त अधिकारी , सुबास सिंह , नवराज भट्टराई,नन्दन जौमार,डोई राज थपलिय , मनमोहन शर्मा,अंकित साह,अजय प्रजापति ,  श्रीकृष्ण साह, ,उदय कुमार ,  विराट सिंह,विजय श्रीवास्तव,शेखर सिंह ,सुजित कुमार ,  गणेश शाह लगायतकाहरुले रक्तदान गरेका थिए।

कार्यक्रममा बिरगंज रक्तसंचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे,मनिस गुप्ता लगयतका प्राविधिक सहयोगले सम्पन्न भएको हो। उक्त रक्तदान कार्यक्रमका संयोजक श्रवण बहादुर  रायमाझीको विशेष उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...