हरि खेतान क्याम्पस र राउन्ड टेबल नेपालको सन्युक्त आयोजनामा रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । हरिखेतान क्याम्पस एवं राउण्ड टेबल नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

राउण्ड टेबल नेपाल र हरिखेतान बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आज  हरिखेतान क्याम्पस परिसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा १४ जना महिला सहित ४६ जनाले रक्तदान गरेका छन्। राउण्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो। सोको जानकारी नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका युवा सन्योजक अभिलाष गुप्ताले दिएका थिए।

उक्त रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा सुरज यादव,निशा यादव, कल्पना यादव, जेशिका पाण्डे, अञ्जली कुमारी गुप्ता, पूजा कुमारी र सन्धा मगर,प्रीति कुमारी तिवारी लगायत रहेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाका टिमले सहयोग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...